गाउँघरको जीवन: २४ घण्टे फोटो फिचर
विशेष
ग ज
ज. फा.
फोटो डेस्क
३,५५७ पटक हेरिएको
कर्णालीको एउटा सुन्दर गाउँको दैनिक जीवनलाई २४ घण्टे फोटो फिचरमा कैद गरिएको छ। बिहानको किरणदेखि रातको चुल्होसम्मको जीवनशैली तस्बिरहरूमा उतारिएको छ।