पूर्वाधार विकासमा ५० वर्षे योजना: सम्भावना र चुनौती
विशेष
ग ज
ज. फा.
न्युज स्टुडियो विशेष
८,९०५ पटक हेरिएको
राष्ट्रिय योजना आयोगले ५० वर्षे दीर्घकालीन पूर्वाधार विकास योजना तयार पारेको छ। यस योजनाले ऊर्जा, यातायात, सहरी पूर्वाधार र जलस्रोतका क्षेत्रमा दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्दछ। तर, वित्तीय स्रोत व्यवस्थापन र कार्यान्वयन क्षमता प्रमुख चुनौती रहेको विज्ञहरू बताउँछन्।
सम्बन्धित समाचार
विशेष