नेपाल-चीन सीमा व्यापार सम्झौता: नयाँ नाकाबाट निर्यात सुरु
विश्व
ग ज
ज. फा.
व्यापार समाचार डेस्क
३,६६६ पटक हेरिएको
नेपाल र चीनबीच भएको द्विपक्षीय व्यापार सम्झौता कार्यान्वयनमा आएको छ। सम्झौताअनुसार तातोपानी नाका हुँदै नेपाली कृषिजन्य वस्तुहरूको निर्यात सुरु भएको छ। यसले नेपालको निर्यात व्यापारलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
विश्व